भन्सार छलीको सामान बरामद घटनामा प्रहरीको मुचुल्कामाथि प्रश्न
onlinekhabar.com · Sun Aug 09 03:03:08 GMT 2026

२४ साउन, सप्तरी । भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामान र मोटरसाइकल बरामद भएको घटनामा इलाका प्रहरी कार्यालय बोदेबरसाइनले घटनाको वास्तविक विवरणभन्दा फरक मुचुल्का तयार गरेको आरोप लागेको छ ।
घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले कार्यालयबाटै छाडेको दाबीसमेत स्थानीयले गरेका छन् ।
Read full story at source (onlinekhabar.com)