अमेरिकामा सरकारी ‘सटडाउन’ टार्न सिनेटबाट अल्पकालीन विधेयक पारित
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको सिनेटले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि सङ्घीय सरकारको कामकाज ठप्प (सटडाउन) हुनबाट जोगाउन एक अल्पकालीन कोष विधेयक पारित गरेको छ।
शनिबार बिहान भएको मतदानमा उक्त विधेयकको पक्षमा ९० र विपक्षमा ६ मत खसेको थियो।
Read full story at source (hamrakura.com)