विश्वभर बक्स अफिस ‘स्पाइडर–म्यान : ब्रान्ड न्यु डे' को राज, अहिलेसम्म कति कमायो ?
kharibot.com · Sun Aug 09 03:10:00 GMT 2026

काठमाडौँ । हलिवुडको सुपरहिरो चलचित्र ‘स्पाइडर–म्यान : ब्रान्ड न्यु डे’ ले विश्वभर बक्स अफिसमा १ अर्ब २५ करोड डलरभन्दा बढी कमाइ गरेको छ ।
Read full story at source (kharibot.com)