ट्रम्पको दाबी: आज दोहामा अमेरिका र इरानबिच वार्ता हुन्छ
barnanmedia.com · Tue Jun 30 02:28:27 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (मंगलबार) कतारको राजधानी दोहामा आफ्नो देश र इरानबिच महत्त्वपूर्ण वार्ता हुने दाबी गरेका छन्।
ट्रम्पले यस वार्ताका लागि इरान आफैँले अनुरोध गरेको दाबी पनि गरेका छन्।
Read full story at source (barnanmedia.com)