आङदेम्बेको चेतावनी : संघीयता र समावेशिताका उपलब्धि समाप्त गर्ने प्रयास स्वीकार्य छैन
nagariknews.nagariknetwork.com · Sun Aug 09 03:09:17 GMT 2026

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जनताको लामो संघर्षबाट प्राप्त संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रका उपलब्धि कमजोर बनाउने प्रयास कदापि स्वीकार्य नहुने बताएका छन्।
३२औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङदेम्बेले आदिवासी जनजाति समुदायले नेपालको प्रजातान्त्रिक आन्दोलनदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)