टेस्टेडहरुको अग्रगामी मोर्चा, सरकारको विरोधका लागि वा शक्ति आर्जनको ध्येय ?
news24nepal.tv · Sun Aug 09 03:16:17 GMT 2026

काठमाडौं । राजनीतिक रुपमा शक्तिहिनतापछि सत्ता र शक्तिको स्वाद लिइसकेका नेताहरुले अघि बढाएका छन्, अग्रगामी मोर्चा। नाम अग्रगामी भएपनि उनीहरुको विरोधको केन्द्र हो– सरकार। सरकारकै विरोधभन्दा अन्य विषयमा मोर्चा किन बन्दैन? जनताको जीवनस्तर उकास्नका निम्ति मास्टर प्लान बनाउन किन मोर्चा बन्दैन?
मोर्चा बन्छ त केवल– पुनः शक्ति प्राप्तिका लागि। यहि दृश्य मधेस केन्द्रित दल, नेताहरुले शुरुवात गर्दा टुप्लुक्क पुगेका छन, जनार्दन शर्मा ।
Read full story at source (news24nepal.tv)