झापामा चार अर्ब ९३ करोड बढी राजस्व संकलन
clickmandu.com · Sun Aug 09 03:25:41 GMT 2026

भद्रपुर । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व संकलन गरेको छ ।
उक्त कार्यालयको ६ अर्ब ६ करोड ८६ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो । लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व संकलन भएको छ ।
Read full story at source (clickmandu.com)