क्यानडामा पठाइदिने भन्दै ३७ लाख ठग्ने दुलाल पक्राउ
kathmandupati.com · Sun Aug 09 03:31:21 GMT 2026

काठमाण्डु – वैदेशिक रोजगारीको नाममा ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–६का ४२ वर्षीय अच्युत दुलाल रहेका छन् ।
दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि शनिबार प्रहरीले गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरेको हो।
Read full story at source (kathmandupati.com)