ग्यास हाहाकार, पेट्रोल आकासियो, बिजुली खपतमा सरकार अनुदार
annapurnapost.com · Sun Aug 09 03:22:38 GMT 2026

भवनाथ प्याकुरेल काठमाडौं
अपर राहुघाट जलविद्युत् आयोजनाको उत्पादन क्षमता ४८.५ मेगावाट हो। तर, आयोजनाबाट हाल १७.४७ मेगावाट मात्र बिजुली उत्पादन भइरहेको छ। अर्थात् ३१.०३ मेगावाट बराबरको क्षमता उपयोग हुन सकेको छैन। चिमखोला राहुघाट मंगलेको पनि ३५.५ मेगावाट उत्पादन क्षमता हो। तर, १३.०६ मेगावाट मात्र उत्पादन भइरहेको छ।
Read full story at source (annapurnapost.com)