त्रिपुरासुन्दरीका दुई वडा दुई महिना देखि सञ्चारविहिन, फोन गर्न डाँडा र जंगल धाउँदै स्थानीय
ekantipur.com · Sun Aug 09 03:34:14 GMT 2026

त्रिपुरासुन्दरीका दुई वडा दुई महिना देखि सञ्चारविहिन, फोन गर्न डाँडा र जंगल धाउँदै स्थानीय
नगरपालिकाको वडा नम्बर ५ गैरा क्षेत्रमा रहेको नेपाल टेलिकमको टावर सञ्चालनमा नआएपछि वडा नम्बर ५ र ६ का हजारौं नागरिक सामान्य टेलिफोन गर्नसमेत अग्ला डाँडाकाँडा र जंगलतिर पुग्न बाध्य भएका छन्।
Read full story at source (ekantipur.com)