घरमा १५ दिन पुग्ने ग्यास भए लाइनमा नबस्न आग्रह
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौं । घरमा कम्तीमा १५ दिन पुग्ने ग्यास मौज्दात रहेका उपभोक्तालाई अनावश्यक रूपमा लाइनमा नबस्न उद्योगमन्त्रीको सचिवालयले आग्रह गरेको छ।
ग्यासमा देखिएको कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणका लागि मन्त्रीको सचिवालय र नेपाल आयल निगम निरन्तर सक्रिय रहेको जनाउँदै सचिवालयले यसै क्रममा भक्तपुरबाट कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको समेत जानकारी दिएको छ।
Read full story at source (hamrakura.com)