रविको ‘त्याग’ र बालेन नियुक्तिको खेल
janaaastha.com

रवि लामिछानेले हिजोअस्ति मात्रै रास्वपाको केन्द्रीय कमिटी बैठकमा ‘म त्यागी नेता हुँ, आवश्यक परे अर्को ५ वर्ष पनि प्रधानमन्त्री पद त्याग गर्न तयार छु’ भन्नुको यथार्थ धेरै फरक छ । पहिलो कुरा त, नितान्त उनको आफ्नै चाहनामा मात्रै बालेनलाई प्रधानमन्त्रीको अफर गरिएको होइन, यी दुई पात्रलाई एउटै ठाउँमा जोड्नुको पछाडि ठूलो र खतरनाक शक्ति खेलिरहेको छ, जुन कुरा विस्तारै खुल्दै जानेछ । जसरी केपी ओली र प्रचण्डको एकतामा बिचौलियाको संलग्नता बाहिरिएको थियो ।
Read full story at source (janaaastha.com)