अनुदानमा भैँसी वितरणले किसान उत्साहित
deshsanchar.com · Sat Aug 08 22:49:44 GMT 2026

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको आयआर्जन सुदृढ गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा उन्नत भैँसी वितरण गरेपछि किसानको दैनिकी सहज बनेको छ ।
Read full story at source (deshsanchar.com)