रुससँग सबैभन्दा ठूलो आणविक भण्डार
kendrabindu.com · Sun Aug 09 03:51:21 GMT 2026

काठमाडौं । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई) र फेडरेसन अफ अमेरिकन साइन्टिस्ट्स (एफएएस)का अनुमानअनुसार रुससँग विश्वकै सबैभन्दा ठूलो आणविक हतियार भण्डार छ ।
रुस र अमेरिकासँग मात्रै विश्वका कुल आणविक हतियारमध्ये करिब ८८ प्रतिशत रहेको अनुमान छ । चीनसँग पनि पछिल्ला वर्षहरूमा आणविक हतियारको संख्या तीव्र गतिमा बढिरहेको छ । यद्यपि, चीनको कुल भण्डार अझै अमेरिका र रुसको तुलनामा निकै कम छ ।
Read full story at source (kendrabindu.com)