ग्यासको कालोबजारी रोक्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन !
arthasarokar.com · Sun Aug 09 03:52:14 GMT 2026

काठमाडौँ । ग्यासको कालोबजारी रोक्न सादा पोसाकका प्रहरी परिचालन गरिएका छन् । खाना पकाउने एलपी ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको हो ।
Read full story at source (arthasarokar.com)