भारतीय र चिनियाँ राजदूतलाई छुट्टाछुट्टै भेट्दै प्रधानमन्त्री बालेन
baahrakhari.com · Sun Aug 09 03:56:06 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालका निम्ति भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् । सोमबार (साउन २५) सिंहदरबारमा प्रधानमन्त्रीसँग उनीहरूले बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री बालेनले विदेशी राजदूतहरूलाई पहिलोपटक एक्लाएक्लै भेट दिन लागेका हुन् । उनले यसअघि ‘प्रोटोकल’ नमिल्ने भन्दै राजदूतहरूसँग एक्लै भेट्न मानेका थिएनन् ।
Read full story at source (baahrakhari.com)