गएराति रूपन्देही-कपिलवस्तु क्षेत्रमा विद्युत् अवरुद्ध भएकामा प्राधिकरणले माग्यो माफी
barnanmedia.com · Sun Aug 09 04:19:45 GMT 2026

आकस्मिक प्राविधिक समस्याका कारण गएराति रूपन्देही र कपिलवस्तु क्षेत्रमा गएराति केही समय विद्युत् अवरुद्ध भएको भन्दै नेपाल विद्युत् प्राधिकरणले ग्राहकसँग क्षमा मागेको छ।
गएराति १० बजेतिर त्यस क्षेत्रमा किन बिजुली गयो भन्ने विषयमा स्पष्टीकरण दिँदै विद्युत् प्राधिकरणले माफी मागेको हो।
Read full story at source (barnanmedia.com)