खराब कर्जाको घण्टी: नेपालको अर्थतन्त्रका लागि अन्तिम चेतावनी कि नयाँ अवसर ?
clickmandu.com · Sun Aug 09 04:32:02 GMT 2026

नेपालको बैंकिङ प्रणाली अहिले बढ्दो निष्क्रिय कर्जा (नन्–पर्फर्मिङ लोन – एनपीएल) को चुनौतीसँग जुधिरहेको छ । केही वर्षअघिसम्म वित्तीय स्थायित्वको आधार मानिएको बैंकिङ क्षेत्र अहिले निष्क्रिय कर्जा, सुस्त कर्जा विस्तार, बढ्दो कर्जा नोक्सानी व्यवस्था, कमजोर निजी लगानी र घट्दो आर्थिक गतिविधिको दोहोरो दबाबमा परेको छ ।
सामान्यतया निष्क्रिय कर्जालाई बैंकभित्रको ऋण व्यवस्थापन वा असुलीको समस्या मान्ने गरिन्छ । तर वास्तविकता त्यसभन्दा धेरै गहिरो छ । निष्क्रिय कर्जा बढ्नु भनेको बैंकको वासलात मात्र कमजोर हुनु होइन ।
Read full story at source (clickmandu.com)