कमलपोखरीमा ढकमक्क कमल फूल
lokaantar.com

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडेस्थित ऐतिहासिक कमलपोखरी (पलेस्वाँ पुखू)मा यतिबेला कमल फूल फुलेको छ ।
विगतमा अतिक्रमण र फोहोरका कारण अस्तित्व संकटमा परेको ३ सय वर्ष पुरानो मानिने यो पोखरीलाई स्थानीय सरकार र समुदायको अग्रसरतामा संरक्षण गरिएको छ ।
Read full story at source (lokaantar.com)