सुस्तामा भारतीय क्रिश्चियनहरुले धर्मान्तरण गराएको आरोप
janaaastha.com

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५, वनकट्टीस्थित पास्टर कमल चमारको घरमा निर्मित ‘जोर्नी अफाइवन चर्च’मा २५ जनाको सहभागितामा हिजो संगति तथा प्रार्थना कार्यक्रम हुँदै गर्दा विवाद उत्पन्न भएको छ ।
Read full story at source (janaaastha.com)