मिथिलाञ्चलमा मधुश्रावणी पर्वको उल्लास [फोटो फिचर]
nepalnews.com · Sun Aug 09 04:50:26 GMT 2026

जनकपुरधाम। मिथिलाञ्चलमा नवविवाहित महिलाहरूले मनाउने मधुश्रावणी पर्वको उल्लास छाएको छ। सफल दाम्पत्य जीवन र आत्मीय प्रेम बढाउने पर्वका रूपमा परिचित यस पर्वमा खासगरी विवाहिता महिलाहरूले आफ्नो विवाहको पहिलो वर्षमा विशेष रूपमा मनाउने गर्छन्।
यस पर्वमा महिलाहरू साँझपख आफ्ना साथीहरूसँग गीत गाउँदै फूलबारीमा फूल टिप्न जाने र त्यही फूलबाट बिहान पूजा गर्ने गर्छन्।
Read full story at source (nepalnews.com)