ट्रम्पको चेतावनी : बढी शुल्क लिनु गैरकानुनी हो, तुरुन्तै पेट्रोल र डिजेलको मूल्य घटाउनू
nagariknews.nagariknetwork.com · Tue Jun 30 02:37:31 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोल पम्प सञ्चालकहरू र इन्धन खुद्रा विक्रेताहरूलाई पेट्रोल र डिजेलको मूल्य तुरुन्तै घटाउन आग्रह गरेका छन्।
कच्चा तेलको मूल्य प्रतिब्यारेल ६८ डलरमा झरेको भए पनि खुद्रा इन्धनको मूल्य अत्यधिक नै रहेको बताउँदै उनले यस्तो आग्रह गरेका हुन्। ट्रम्पले ट्रुथसोसियलमा लेखेका छन्, 'इन्धन खुद्रा विक्रेताहरूले तुरुन्तै मूल्य घटाउनुपर्छ।'
Read full story at source (nagariknews.nagariknetwork.com)