कार्यक्रम विस्तार गर्दै सैनिक कल्याणकारी कोष,आयका नयाँ स्रोत खोजिँदै
himalpress.com · Sun Aug 09 05:10:45 GMT 2026

काठमाडौँ- सैनिक कल्याणकारी कोषले नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त सैनिक र तिनका आश्रित परिवारलाई शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार एवं सुविधा तथा सहुलियतका कार्यक्रममार्फत सामाजिक सुरक्षा र आत्मनिर्भरताका अवसर उपलब्ध गराउँदै आएको छ।
नेपाली सेनाप्रतिको विश्वास, आत्मीयता र संस्थागत गौरवलाई थप सुदृढ गर्ने उद्देश्यले कोषले हिताधिकारी केन्द्रित विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गरिरहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।
Read full story at source (himalpress.com)