१० बजे १० समाचार : विपद् प्रभावित स्थानीय तहका जनप्रतिनिधिको गुनासो, ६ दिनसम्म के–के भयो ?
ratopati.com · Mon Aug 31 16:15:00 GMT 2026

आज २०८३ भदौ १५ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा विपद् प्रभावित स्थानीय तहका जनप्रतिनिधिको गुनासो, विनाशकारी बाढीपछि ६ दिनसम्म के–के भयो ? खाद्यान्न अभाव नहुने दाबी, सरकारलाई ‘फोकटको सल्लाह’ दिएसँगै रसुवा काज खटाइएको प्रदेश सचिव नयाँ जिम्मेवारी सम्हाल्न तयार, बेवारिसे शव व्यवस्थापन गरिँदै, रवि लामिछानेले बढाए सक्रियता, बाढीको क्षतिपूर्ति विकसित देशले तिर्नुपर्ने ओलीको दाबी, बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम लगायत छन् ।
Read full story at source (ratopati.com)