जनताको संघर्षबाट प्राप्त उपलब्धि मास्ने कुरा स्वीकार्य छैन- आङदेम्बे
nepalsamaya.com · Sun Aug 09 05:42:28 GMT 2026

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि मास्ने प्रयास स्वीकार्य हुन नसक्ने बताएका छन्।
३२औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना दिदै आङदेम्बेले नेपालको संविधानले संस्थागत गरेका संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकारका उपलब्धि कसैको दया वा कृपाबाट प्राप्त नभएको बताएका हुन्।
Read full story at source (nepalsamaya.com)