मिस वर्ल्डमा भाग लिन भियतनाम उडिन् लुना, गर्विलो प्रदर्शन गर्ने वाचा
nepalpress.com · Sun Aug 09 05:43:10 GMT 2026

काठमाडौं । सन् २०२५ की मिस नेपाल लुना लुईंटेल मिस वर्ल्ड प्रतियोगितामा भाग लिन भियतनाम प्रस्थान गरेकी छन् । उनी हिजो बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भियतनामतर्फ उडेकी हुन् ।
लुनालाई विमानस्थलमा आफन्त, साथीभाइ र मिस नेपाल आयोजक हिडन ट्रेजरका पदाधिकारीले स्वागत गरेका थिए । प्रस्थान गर्नुअघि उनले प्रतियोगितामा आफूले सम्पूर्ण शक्ति लगाएर प्रयास गर्ने बताइन् ।
Read full story at source (nepalpress.com)