५० वर्षपछि पिसाबमा रगत देखिए क्यान्सरको जोखिम: डा. कटवाल
kendrabindu.com · Sun Aug 09 05:45:48 GMT 2026

काठमाडौं । ५० वर्ष माथिको उमेरमा पिसाबमा रगत देखिए त्यसलाई सामान्य रूपमा नलिई तत्काल युरोलोजिस्टसँग परामर्श गर्नुपर्ने विशेषज्ञहरूले बताएका छन्।
पिसाबमा रगत देखिनु पिसाब थैली, मिर्गौला वा पिसाब नलीको क्यान्सरको संकेत हुनसक्ने भएकाले समयमै परीक्षण आवश्यक रहेको काठमाडौं मेडिकल कलेज(केएमसी)अस्पतालका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा.विजयमान सिंह कटवालले बताए ।
Read full story at source (kendrabindu.com)