भवनभित्र कसरी फसे सुरेश ?
nagariknews.nagariknetwork.com · Sat Mar 29 15:41:37 GMT 2025

एभिन्युज टिभीको क्यामेरा तथा भिडियो विभागतर्फका प्रमुख सुरेश रजक १० वर्षदेखि त्यहाँ कार्यरत थिए।
मूल घर काठमाडौं ताहाचल भए पनि चन्द्रागिरि नगरपालिकामा बस्दै आएका ३३ वर्षीय सुरेश रावादीहरूले शुक्रबार तिनकुने क्षेत्रमा आयोजना गरेको प्रदर्शनको भिडियो खिच्न अन्य सहकर्मी पारस श्रेष्ठ र अनिल रायमाझीसँगै त्यहाँ खटिए।
Read full story at source (nagariknews.nagariknetwork.com)