सुनको मूल्य ३ लाख नाघ्यो, कतिमा हुँदैछ कारोबार ?
canadanepal.com · Sun Aug 09 05:55:00 GMT 2026

काठमाडौं -साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ७ सय रुपैयाँ पुगेको छ।
गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार नौ सय रुपैयाँ कायम भएको थियो। यसरी हेर्दा आज सुनको मूल्य प्रतितोला चार हजार ८ सय रुपैयाँले बढेको छ।
Read full story at source (canadanepal.com)