देशमा गैरजेनजीहरूको हुकुम चलिरहेको छ : शंकर पोखरेल
onlinekhabar.com · Sun Aug 09 05:55:32 GMT 2026

२४ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका पीडितहरुले वास्तविक न्यायको अनुभूति गर्न नपाएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पोखरेलले २३ र २४ भदौको निष्पक्ष छानबीनबाट मात्रै पीडितहरुले वास्तविक न्याय पाउने उल्लेख गरेका छन् । ‘भाद्र २३ र २४ गतेका घटनाहरुको निष्पक्ष र उच्च स्तरीय न्यायिक छानबीन अपरिहार्य छ– जुन ढिलोचाँडो हुने नै छ । त्यतिबो मा पीडितहरुले वास्तविक न्यायको अनुभूति गर्न पाउँछन्’, उनले लेखेका छन् ।
Read full story at source (onlinekhabar.com)