स्वदेशमै प्रविधि र उपकरण उत्पादनमा जोड, अनुसन्धानलाई प्राथमिकता : मन्त्री पुन
ictsamachar.com

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
धवलागिरी गाउँपालिका समाजले काठमाडौंमा आयोजना गरेको ‘समृद्ध म्याग्दीमा जनप्रतिनिधिहरूको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री पुनले देशमा आवश्यक औजार, उपकरण, सामाग्री तथा वस्तु स्वदेशमै उत्पादन गर्ने वातावरण बनाउन अनुसन्धानमा लगानी बढाउनुपर्ने बताए ।
Read full story at source (ictsamachar.com)