सबैभन्दा धेरै कर तिर्नेलाई राज्यले सधैं सम्मान गर्नुपर्छ : सभापति लामिछाने
ajakoartha.com · Sun Aug 09 06:06:00 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सबैभन्दा धेरै कर तिर्ने करदातालाई राज्यले सधैं सम्मान र प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।
नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा बोल्दै लामिछानेले उद्यमी तथा व्यवसायीले राज्यलाई करमार्फत महत्वपूर्ण योगदान गरिरहेको भन्दै उनीहरूलाई सम्मान गर्ने वातावरण बनाउनुपर्ने बताएका हुन् ।
Read full story at source (ajakoartha.com)