बाइडेनको शरीरका अरू अंगमा पनि फैलियो क्यान्सर
setopati.com · Sun Aug 09 06:14:57 GMT 2026

अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई देखिएको क्यान्सर रोग शरीरका अरू अंगहरूमा पनि फैलिएको खुलेको छ।
बाइडेनका छोरा हन्टर बाइडेनले बिबिसीसँगको कुराकानीमा आफ्नो पितामा देखिएको क्यान्सर शरीरभरि फैलिएको बताएका हुन्।
Read full story at source (setopati.com)