‘यो उर्बर जमिन हो, हामीले गरिब हुनु पर्दैन’
nepalpress.com · Sun Aug 09 06:13:55 GMT 2026

यो विशेष कार्यक्रममा तपाईँहरूको साधारण सभाको यो खुल्ला सत्रमा तपाईँहरूले प्रमुख अतिथिको रूपमा, चीफ गेस्टको रूपमा मलाई निमन्त्रणा दिनुभयो, मेरो लागि यो खुसीको कुरा हो।
राजनीति गर्ने नेताहरूलाई मञ्च पाएपछि खास धेरै ठुलो चाहिँदैन, बोल्ने ठाउँहरू खोजिराखेका हुन्छौँ हामी, तर आज यो बोल्न पनि अलि अप्ठ्यारो ठाउँ किन रहेछ भने यहाँ चाहिँ बोलेर कन्टेन्ट क्रिएट गर्ने मान्छेहरू होइनन्, गरेर जब क्रिएट गर्ने मान्छेहरू रहेछन् ।
Read full story at source (nepalpress.com)