जो बाइडनको स्वास्थ्यमा गम्भीर समस्या, क्यान्सर हड्डीभन्दा बाहिर फैलियो
canadanepal.com · Sun Aug 09 06:13:50 GMT 2026

काठमाडौं-अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडनको प्रोस्टेट क्यान्सर हड्डीबाट अन्य भागमा समेत फैलिएको उनका छोरा हन्टर बाइडनले बताएका छन्। क्यान्सरका कारण आफ्ना पिता निकै कमजोर र पीडामा रहेको उनले जानकारी दिएका छन्।
बीबीसीको ‘न्युज नाइट’ कार्यक्रममा अन्तर्वार्ता दिँदै हन्टरले बाइडनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन्। उनका अनुसार क्यान्सर हड्डीमा मात्र सीमित नरही त्यसभन्दा बाहिरसमेत फैलिएको छ।
Read full story at source (canadanepal.com)