आइतबार पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?
lokaantar.com

नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला तीन लाख एक हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ ।
Read full story at source (lokaantar.com)