आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु राज्यको दायित्व : राष्ट्रपति पौडेल
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हित सुनिश्चित गरेको बताएका छन्।
३२औँ विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताए।
Read full story at source (hamrakura.com)