हिमाचलमा बस दुर्घटना हुँदा आठको मृत्यु, १० घाइते
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौँ । भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा शनिबार निजी बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
प्रहरीका अनुसार राजधानी सिमलाबाट करिब तीन सय ९३ किलोमिटर उत्तरमा पर्ने चम्बा जिल्लाको पहाडी सडकमा दुर्घटना भएको हो।
Read full story at source (hamrakura.com)