क्यानडा पठाइदिने भन्दै ३७ लाख ठग्ने दुलाल पक्राउ
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौँ । वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकका ४२ वर्षीय अच्युत दुलाललाई पक्राउ गरेको छ।
जिल्ला काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-६ घर भएका दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि गोकर्णेश्वर नगरपालिका क्षेत्रबाट साउन २४ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Read full story at source (hamrakura.com)