इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको नयाँ भिडियो सार्वजनिक
ratopati.com · Sun Aug 09 06:21:34 GMT 2026

तेहरान । इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको युद्धपछिको पहिलो भिडियो सार्वजनिक भएको छ। इरानी समाचार एजेन्सी 'मेहेर'ले यो भिडियो जारी गरेको हो, जसमा मुजतबा भुइँमा बसेर मानिसहरूसँग कुराकानी गरिरहेको देखिन्छ।
सर्वोच्च नेताको पद सम्हालेपछि मोज्तबा सार्वजनिक भएको यो पहिलो भिडियो हो। यद्यपि, यो भिडियो कहिले रेकर्ड गरिएको हो भन्नेबारे इरानी सञ्चारमाध्यमले स्पष्ट जानकारी दिएका छैनन्।
Read full story at source (ratopati.com)