गैरजेनजीको हुकुम चलेको अवस्थामा न्यायको अपेक्षा व्यर्थ छ: शंकर पोखरेल
kendrabindu.com · Sun Aug 09 06:23:18 GMT 2026

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका क्रममा पीडित बनेकाहरूले अहिलेसम्म वास्तविक न्यायको अनुभूति गर्न नसकेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत पोखरेलले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष तथा उच्चस्तरीय न्यायिक छानबिन आवश्यक रहेको बताएका हुन्।
Read full story at source (kendrabindu.com)