अर्पण थापा नाटक अभिनयमा, कान्तिपुर थिएटरमा शुक्रबारदेखि ‘समर लभ’
onlinekhabar.com · Sun Aug 09 06:13:02 GMT 2026

काठमाडौं । सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ ’मा आधारित नाटक शुक्रबारदेखि गैरीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन हुने भएको छ ।
कान्तिपुर फिल्म एकेडेमीको निर्माण तथा सम्राट भुजेलको निर्देशनमा तयार भएको नाटक हरेक दिन दिउँसो १ः१५ बजे र साँझ ५ः१५ बजे नाटक प्रस्तुत गरिने जनाइएको छ ।
Read full story at source (onlinekhabar.com)