नेपालमा टाटाको नयाँ पन्च इभी सार्वजनिक, मूल्य ४० लाखमुनि रहने
setopati.com · Sun Aug 09 06:23:49 GMT 2026

टाटा मोटर्सको नयाँ पन्च इभी नेपालमा सार्वजनिक भएको छ।
अपडेटेड भर्सनको यो इलेक्ट्रिक एसयुभीलाई नाइमा अटो एक्स्पोमा औपचारिक रूपमा मूल्य सार्वजनिक गर्ने तयारी गरिएको छ।
Read full story at source (setopati.com)