एक साथ दुई फरक सिर्जनामार्फत आइन् देवकुमारी खड्गी
kalakarmi.com · Sun Aug 09 06:21:05 GMT 2026

काठमाडौं– प्रेम, पारिवारिक सम्बन्ध, सामाजिक संवेदना तथा मानवीय भावनालाई कलामार्फत उजागर गर्ने दुई फरक सिर्जना ‘कति बस्छौ माइतीघर’ को म्युजिक भिडियो तथा सर्ट फिल्म ‘आश्रम’ काठमाडौंको जय नेपाल सिनेमा हलमा विशेष समारोहबीच भव्य रूपमा एकसाथ सार्वजनिक गरिएको छ ।
अभिनेता कर्मा अभिनित ‘भ्रम’ फिल्म निर्देशन गरेका निर्देशक रविन्द्र शाहीको निर्देशनमा तयार भएको ‘कति बस्छौ माइतीघर’ म्युजिक भिडियोमा गायक किशोर कुमार शाही तथा देवकुमारी खड्गीको स्वर रहेको छ ।
Read full story at source (kalakarmi.com)