नेपाल र साउदीबीच हवाई सम्झौता, प्रत्यक्ष उडान विस्तारको बाटो खुल्यो
annapurnapost.com · Mon Aug 31 16:12:59 GMT 2026

रियाद : नेपाल र साउदी अरबबीच नियमित हवाई सेवा विस्तारका लागि महत्वपूर्ण द्विपक्षीय हवाई सेवा सम्झौता सम्पन्न भएको छ।
३१ अगस्ट २०२६ (सोमबार) मा सम्पन्न भएको यस दुई देशबीच भएको यो सम्झौताले नेपाल र साउदी अरबबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तारसँगै पर्यटन, व्यापार, लगानी तथा नेपाली श्रमिकको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
Read full story at source (annapurnapost.com)