टिमुरेमा 'रियल-टाइम' सीसी क्यामेरा जडान
annapurnapost.com · Mon Aug 31 16:16:06 GMT 2026

काठमाडौं : रसुवाको टिमुरेमा बाढीको प्रत्यक्ष अवलोकन तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन 'रियल-टाइम' सीसी क्यामेरा जडान गरिएको छ।
आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभागका अधिकारी एवं विज्ञहरूसँग रसुवा-नुवाकोट लगायतका प्रभावित क्षेत्रमा मौसम तथा बाढीको सम्भावित जोखिमबारे छलफल गरेका थिए। सो छलफलमा नदीको अवस्था निरन्तर निगरानी गर्ने, पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने र जोखिम न्यूनीकरणका लागि तयारी तीव्र पार्ने विषयमा जोड दिइएको थियो।
Read full story at source (annapurnapost.com)