[अर्काइभ] २००७ सालको ‘जनसरकारका प्रधानमन्त्री’को देहावसान
ekantipur.com · Mon Aug 31 16:24:33 GMT 2026

[अर्काइभ] २००७ सालको ‘जनसरकारका प्रधानमन्त्री’को देहावसान
विक्रम सम्वत् १९८० मा धनुषाको नगराइन गाउँमा जन्मिएका महेन्द्रनारायण निधिले २००३ मा कांग्रेसको सदस्यता लिएका थिए । उनी सालिन र सादगी नेताका रूपमा चिनिन्थे ।
Read full story at source (ekantipur.com)