कमेन्ट सेक्सन बन्द गर्दै निर्मल पुर्जाको निधनको एक हप्तापछि नम्रताको श्रद्धाञ्जली– ‘अब शान्तिसँग विश्राम गर्नुहोस्’
kalakarmi.com · Sun Aug 09 06:25:41 GMT 2026

काठमाडौं– विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को साउन १६ गते भएको दुखद निधनले धेरैलाई दुखी बनाएको छ ।
पाकिस्तानको ब्रड पिक हिमालको हिम पहिरोमा परेर निम्स दाइसहित अन्य १० जनाको निधन भएको थियो । निर्मल संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको कुराको जानकारी सामाजिक सञ्जालमार्फत गराएको थियो ।
Read full story at source (kalakarmi.com)