आणविक नीतिमा पुनर्विचारको संकेतपछि जापानमा चिन्ता
rajdhanidaily.com · Sun Aug 09 06:32:57 GMT 2026

टोकियो । जापानले सन् १९४५ को आणविक बम आक्रमणको वार्षिकोत्सव मनाइरहेका बेला देशको लामो समयदेखिको शान्तिवादी नीतिमाथि चुनौती देखिएपछि आणविक हतियारसम्बन्धी बहसले शान्तिवादी पक्षधरलाई चिन्तित बनाएको छ ।
जापानको संविधानले युद्ध र सैन्य शक्तिको प्रयोग त्यागेको छ । साथै, जापानले दशकौँदेखि आणविक हतियार नराख्ने, उत्पादन नगर्ने र आफ्नो भूमिमा भित्रिन नदिने तीन गैर–आणविक सिद्धान्त पालना गर्दै आएको छ । तर चीनलगायत पूर्वी एसियाली मुलुकको बढ्दो सैन्य क्षमता तथा जापानको प्रमुख सुरक्षा साझेदार अमेरिकाको विश्वसनीयतामाथि उठिरहेका प्रश्नका कारण सो नीति दबाबमा परेको छ ।
Read full story at source (rajdhanidaily.com)