होर्मुज जलमार्गबारे इरान- ओमान वार्तामा 'प्रगति,' तर मार्ग खोल्न अमेरिकासामु इरानका सर्तै सर्त
bbc.com · Sun Aug 09 06:41:55 GMT 2026

होर्मुज जलमार्गमा पानीजहाज आवतजावतको सुरक्षित मार्ग व्यवस्थापनबारे इरानसँग सकारात्मक वार्ता भइरहेको ओमानले जनाएको छ।
तथापि त्यस्तो कुनै सम्झौता हुँदैमा तत्काल उक्त महत्त्वपूर्ण जलमार्ग खुलिनहाल्ने तेहरानले चेतावनी दिएको छ।
Read full story at source (bbc.com)